३ कार्तिक २०८३, मंगलबार

बैंक खाता खोल्न नागरिकता नचाहिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Rastra Bankकाठमाडौं, २६ जेठ । भूकम्प प्रभावित व्यक्तिहरुले नागरिकता हराएको खण्डमा पनि बैंक खाता खोल्न पाउने भएका छन् ।

राष्ट्र बैंकले आइतबार एक परिपत्र जारी गर्दे उक्त सुविधा दिएको कान्तिपुर दैनिकले छापेको छ ।

भूकम्प प्रभावित व्यक्तिहरुले सरकारले वितरण गर्ने परिचयपत्रका आधारमा खाता खोल्न सक्नेछन् ।