६ कार्तिक २०८३, शुक्रबार

करेन्ट लागेर ललितपुरमा एक जनाको ज्यान गयो, यसरी लाग्यो करेन्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

currentललितपुर, २५ जेठ । करेन्ट लाग्दा ललितपुरमा एक पुरुषको मृत्यु भएको छ ।

महालक्ष्मी नगरपालिका–१६ ईमाडोल बस्ने खोटाङ दिक्तेल राखापाङडेल–३ घर भएका ३६ बर्षीय जगत राईको करेन्ट लागेर मृत्यु भएको हो ।

ईमाडोलमा रहेको आप्mनै ग्रिल वर्कसपमा आइतबार काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेका उनको किष्ट मेडिकल कलेज ईमाडोलमा उपचारकै क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।