६ कार्तिक २०८३, शुक्रबार

भूकम्पबाट काठमाडौंमा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepalकाठमाडौँ, २५ जेठ । विनाशकारी भूकम्पबाट राजधानी काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।

बैशाख १२ गतेको भूकम्पमा परी गम्भीर घाइते भएकी नुवाकोट पिपल गाविस–४ घर भएकी ६० बर्षीया काली रोक्काको काठमाडौं स्थित बीर अस्पतालमा उपचारकै क्रममा आइतबार मृत्यु भएको हो ।

प्रहरीले रोक्काको शव दाह संस्कारको लागि निजका आफन्तको जिम्मा लगाएको छ ।