३ कार्तिक २०८३, मंगलबार

काठमाडौंको तापक्रम बढेको बढ्यै, अब के हुन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

e"sDksf] hf]lvd M  pkTosfdf a9bf] zx/Ls/0f;Fu} cJol:yt tj/n] a9]sf] :joDe'sf] prfO{af6 b]lvPsf] 3gfj:tL . tl:a/ M ;"o{rGb| a:g]t, /f;;काठमाडौं, २४ जेठ । काठमाडौं उपत्यकामा शनिबार तीन वर्षयताकै उच्च गर्मी भएको छ । मौसम पूर्वानुमान महाशाखाले उपत्यकाको तापक्रम शनिबार ३५ डिग्री सेल्सियस माफन गरेको छ । शुक्रबार उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस थियो ।

‘एक दिनमै ३ डिग्री सेल्सियस तापक्रम बढ्न् सामान्य होइन,’ मौषमविद् वरुण पौडेलले भने,‘सोमबारसम्म पानी पर्ने सम्भावना नरहेका कारण तापक्रम अझै बढ्ने सम्भावना पनि छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

महाशाखाले १३ जुन ०१२ मा उपत्यकाको तापक्रम ३५ दशमलब दुई डिग्री सेल्सियस रेकर्ड गरेको थियो । त्यसपछिका वर्षमा उपत्यकामा उच्चतम् ३३ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम थियो ।