काठमाडौं, २४ जेठ । जिल्ला शिक्षा कार्यालयले गत साता त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माविको एउटा भवन असुरक्षित रहेको भन्दै रातो स्टिकर टाँसेको थियो ।
बुधबार विद्यालय पुग्ने विद्यार्थीले उक्त स्टिकर देखेनन् ।
किन रातो लगाइउो, कसले टायो भन्नेमा शिक्षक र विद्यार्थी नै अन्यौलमा परेको कान्तिपुर दैनिकले छापेको छ ।
स्वयमसेवकले रातो चिन्ह लगाए, पछि इन्जिनियरलाई देखाउदा मर्मतसम्भार गरेर कक्षा चलाउन मिल्छ भनेपछि हटायौं, विद्यालयका प्रधानाध्यापक निर्मल गिरीले तर्क गरे ।















प्रतिक्रिया