काठमाडौं, २३ जेठ । भूकम्प आएको एक महिना नाघिसक्यो । अझै करिब ३ सय मानिसको अत्तोपत्तो छैन् ।
नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार उपत्यकासहित भूकम्प प्रभावित जिल्लाहरुबाट हराएका १२ सय १० जनाको अझै पत्तो छैन् ।
वेपत्ता भएका ८० विदेशी नागरिकसमेत जोड्दा यो संख्या २ सय ९० हुन आउँछ ।
प्रहरी प्रधान कार्यालयको विवरण अनुसार सबैभन्दा बढी रसुवाबाट ९० जना हराएको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया