२९ आश्विन २०८३, बिहिबार

यी हुन संसारमै लामो खुट्टा भएकी मोडल, इन्टरनेटले बनायो सेलिब्रेटी (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Long-leg-model-china-2

काठमाडौं । प्रविधिको तिव्र रफ्तारमा सबैलाई हिडाइरहेको इन्टरनेटले एक मोडललाई छोटो समयमै विश्वमा परिचित गराएको छ ।

चीनकी २० वर्षीया मोडल दोङ लेइलाई लामो खुट्टा भएकै कारण इन्टरनेटले विश्वमै हिट हुनेगरी सेलिब्रेटी बनाएको हो । लेइका खुट्टा ४५ इन्च लामा छन् । उनको खुट्टाको लम्बाई नाप्ने हो भने ७ वर्षको बच्चाको उचाई बराबर हुन आउँछ ।

पिपल्स चाइना डेलीले छापेको खबर अनुसार मोडल लेइको उचाई ५ फिट ११ इन्च छ । जबकी १६ वर्षमा उनको उचाइ ५ फिट ९ इन्च थियो । एजेन्सी

Long-leg-model-chinaLong-leg-model-china-1  Long-leg-model-china-3 Long-leg-model-china-4 Long-leg-model-china-5 Long-leg-model-china-6 Long-leg-model-china-7 Long-leg-model-china-8 Long-leg-model-china-9