
पोखरा, १९ जेठ । गोमा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । पोखरा बिमानस्थलमा अवतरणका क्रममा जहाज सामान्य दुर्घटनामा परेको हो।
जोमसोमबाट पोखरा आएको ९ एन एकेवाइ कलसाइनको जहाजको अगाडिको पांख्रा (नोज ह्विल) नखुलेका कारण धावनमार्गमा धस्सिएको छ । जहाजमा चालक दलका सदस्यसहित १८ जना सवार थिए । सबै यात्रुहरु सकुशल छन् ।
जहाज दुर्घटनापछि पोखरा विमानस्थल अबरुद्ध बनेको छ ।












प्रतिक्रिया