३ कार्तिक २०८३, मंगलबार

भूकम्पको खतरा पत्ता लगाउन यसरी हुँदैछ देशभरको जमिन स्क्यानिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

drone2

काठमाडौं, १७ जेठ । भूकम्पले पुर्याएको क्षतिबारे अध्ययन गर्न नेपाल सरकारले देशभरको जमिन स्क्यानिङ गर्दैछ । मानवरहित विमान ड्रोन र ग्लाइडरको प्रयोगमा गरिने यो स्क्यानिङले भूगर्ममा भएको हलचलको अपडेट दिनेछ ।

यो परियोजनामा नासाले पनि विशेष चासो दिएको छ । यो परियोजनामा नासाबाहेक जर्मनी, फ्रान्स, जापान, सिंगापुर, चीन , भारत, इसिमोड र नेपालका वैज्ञानिक सहभागी रहने उद्योगमन्त्री महेश बस्नेतले नयाँ पत्रिकालाई बताए । स्क्यानिङपछि १२ वैशाखको भूकम्पले कति क्षति पुगेको छ भन्ने थाहा हुन्छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।