काठमाडौं, १७ जेठ । गृह मन्त्रालयले कुनै अपराधको विषयमा व्यक्ति पक्राउ गर्ने अधिकार सशस्त्र प्रहरी बललाइ दिन नियमावली संशोधन प्रस्तव मन्त्रिपरिषद्मा लगेको छ ।
यो अधिकार अहिलेसम्म नेपाल प्रहरीलाई मात्र छ ।
सरकारले यो व्यवथामार्फत द्धन्द्धकालमा विद्रोहीसँग लड्न स्थापित अर्धसैनिक बललाई नागरिक सुरक्षासँग सम्बन्धित कार्यक्षेत्रमा प्रवेश गराउन लागेको कान्तिपुर दैनिकले छापेको छ ।
पूर्व सुरक्षा प्रशासकहरुले यसको विरोध गरेका छन् ।
यसबाट सशस्त्रको नेपाल प्रहरीसँग बेमेल बढ्ने र अराजकता फैलने उनीहरुको चिन्ता छ ।















प्रतिक्रिया