३ कार्तिक २०८३, मंगलबार

विदेश जाँदा कम्तिमा ३३ हजार तिर्नै पर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport-Nepalकाठमाडौं, १७ जेठ । सरकारले वैदेशिक रोजगारीमा निशुल्क कामदार पठाउने बताएपनि अनिवार्य तिर्नैपर्ने रकम हिसाब गर्दा एक जनाले कम्तिमा ३३ हजार खर्च नगरी जानै नसक्ने देखिएको छ ।

पर्याप्त गृहकार्यबिना निशुल्क भनिए पनि विदेश जाने प्रत्येक कामदारले व्यवहारमा न्यूनतम ३३ हजारदेखि अधिकतम ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

म्यानपावर कम्पनीले लिने बाहेक पनि कामदारले विदेश जाँदा पूरा गर्नुपर्ने प्रक्रियाका लागि अन्य थुप्रै शीर्षकमा पैसा खर्च गर्नुपर्ने समचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।