काठमाडौं । विश्वबाट लोप हुँदै गइरहेको समुद्रमा पाईने डल्फिन विश्वका केही देशमा मात्रै पाईन्छ । डल्फिनलाई मानवपछि चेतनशील प्राणी पनि मानिन्छ ।
मानवपछिको चेतनशील प्राणी भएकाले डल्फिनले मानव जस्तै क्रियाकलापहरु गर्ने गर्दछ । विट्रेनमा एक डल्फिनले सेक्स गरेर बच्चा जन्माएपछि कारवाहीमा परेको छ । सेक्स गर्दा गर्भनिरोधक औषधिको प्रयोग गर्दा पनि पोथीसँग सम्बन्ध राखेर बच्चा जन्माएपछि कर्नवालको अडवेन्चर पार्कले भाले डल्फिनलाई कारबाही गरेको हो ।
पार्कले एक डल्फिनलाई घुम्नलाई खुला छाडेको थियो । तर त्यो मौकामा उ पोथी भएको ठाउँमा गएर जबरजस्ती सेक्स गरेर गर्भवती बनाएको एनिमल समाचार एजेन्सीले जनाएका छन् ।
त्यो भाले डल्फिनले त्यसो गरेपछि पार्क प्रशासनले उसलाई पोथी नभेट्ने सुनसान पार्कमा पठाएको हो । पोथीसँग सम्बन्ध राख्दा उसका दुई वटा बच्चा जन्मिसकेका छन् । एजेन्सी













प्रतिक्रिया