२९ आश्विन २०८३, बिहिबार

राजधानीमै कारमा बम विस्फोट, ९ जनाले ज्यान गुमाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bom-blastबग्दाद, १५ जेठ । इराकको राजधानी बग्दादमा भएको एक कार बम विस्फोटमा परी मर्ने व्यक्तिको सङ्ख्या नौ पुगेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

सो विस्फोटमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् । मध्य बग्दादमा रहेको इजहतार र बेबिलोन होटेल परिसरमा बिहीबार मध्य रातमा बम विस्फोटन भएको थियो ।

इजहतार विवाहको पार्टीको लागि प्रख्यात होटेको रुपमा रहेको बताइन्छ । सोही पाटीका क्रममा बम विस्फोट गराइएको बताइएको । रासस/सिन्ह्वा