२९ आश्विन २०८३, बिहिबार

सरकार ! पालभित्रै कति सम्म हामीले जुनी काट्नु छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

man-bhadur-bistaपाल भित्रै कति सम्म ।

हामीले जुनी काट्नु छ ।।

दैब दशा पीडा दुख ।
हामीले कति सम्म सॉट्नु छ ।।

भरे सम्म छाक् टार्ने
कुनै बाटो छैन गतिलो ।।

भोका बोकै बॉच्ने पनि ।
आसा कति बाड्नु छ ।।

हावा हुरी असीना नी ।
भूकम्पको साथी छन् ।।

मर्नु बाच्नु दोसाँधैमा ।
हामीले दिन् काट्नु छ ।।

मान बहादुर बिष्ट
डडेल्धुरा, हाल बेंगलूर भारत ।