
काठमाडौं, १४ जेठ । सरकारले काठमाडौं महानगरपालिकामा सहसचिव रुद्रसिंह तामाङलाई नियुक्त गरेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले महानगरमा रिक्त कार्यकारी कार्यकारी प्रमुख पदमा सहसचिव तामाङलाई नियुक्त गरेको हो ।
मन्त्रालयले भूकम्पमा जिम्मेवारी पूरा नगरेको भन्दै केही दिन अगाडि तत्कालीन कार्यकारी प्रमुख पूर्णभक्त तण्डुकारलाई पदबाट हटाएको थियो । यसअघि सहसचिव तामाङ बाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए ।












प्रतिक्रिया