३० आश्विन २०८३, शुक्रबार

चीनले भन्यो-‘नेपाल सरकारले अनुमती दिए भूकम्पपीडितको घर बनाइदिन्छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinese President Xi Jinping waits to welcome French Prime Minister Manuel Valls at the Great Hall of the People in Beijingदोलखा, १३ जेठ । दोलखाका भूकम्पपीडितलाई चीनका दुईवटा राज्य सरकारले जस्तापाताको व्यवस्था गर्ने चाहना व्यक्त गरेको छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतका थिङग्री र नायालामले दोलाखाका भूकम्पपीडितलाई छानाका निम्ति आवश्यक पर्ने जस्तापाता उपलब्ध गराउने प्रस्ताव गरेका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले चिनियाँ सहायता स्वीकार गर्न स्थानीय प्रशासनलाई अनुमति दिएको जानकारी पनि उहाँले दिनुभयो । रासस