काठमाडौं, १२ जेठ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले काभ्रेका भूकम्प पीडितलाई वितरण गरेको चामल गुणस्तर हिन भएको पुष्टि भएको छ।
सात्विक ब्राण्डको चामल गुणस्तरहिन रहेको स्वीकार गरेको छ ।
संयुक्त राष्ट्रसंघको ललितपुरस्थित कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा विश्व खाद्य कार्यक्रमका आपत्कालिन संयोजक रिचर्ड रागनले गुणस्तरहिन चामल वितरण भएको परीक्षणबाट पत्ता लागेपछि फिर्ता लिएर गुणस्तरीय चामल वितरण गरिएको बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।















प्रतिक्रिया