३ कार्तिक २०८३, मंगलबार

भूकम्पपीडितहरूलाई वैदेशिक रोजगारीमा निःशुल्क पठाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Foreign_Employment Nepali kamdar Bidesकाठमाडौं, १२ जेठ । वैदेशिक रोजगार व्यवसायीले भूकम्प पीडित क्षेत्रका युवालाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने भएका छन्।

बैदेशिक रोजगार व्यवसायी संघले भूकम्पका कारण घर भत्केको, आफन्त गुमाएको वा अन्य कुनै किसिमले प्रभावित युवालाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने सेवा शुल्क नलिने निर्णय गरेको हो ।

मलेसिया र खाडी मुलुक पठाउँदा कुनै पनि शुल्क नलिने प्रक्रिया सुरू गरेको संघले जनाएको नागरिक दैनिकले छापेको छ।