काठमाडौं, ११ जेठ । भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुमा अस्थायी कक्षाकोठाको निर्माण हुन नसक्दा पठापाठन अन्योलमा परेको छ ।
शिक्षा मन्त्रालयले जेठ १७ गतेदेखि पठापाठन सुरु गर्ने तयारी गरेका बेला त्यसको संभावना नदेखिएको कान्तिपुर दैनिकले छापेको छ ।
मन्त्रालयले भूकम्पबाट ध्वस्त विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण गर्न शिक्षा कार्यालयलाई निर्देशन दिएको छ ।
व्यावहारिक र प्राविधिक कारणले त्यो बन्न सकेको छैन् ।















प्रतिक्रिया