नवलपरासी, १० जेठ । विनाशकारी भूकम्पबाट पीडित बनेका परिवारका लागि नेकपा एमाले नवलपरासीले राहत सामग्री पठाएको छ ।
नेकपा (एमाले) नवलपरासीले भूकम्पपीडीतका लागि सङ्कलन गरेको राहत सामग्री आइतबार काठमाडौँ पठाएको हो ।
एमाले नवलपरासीका अध्यक्ष रोहन गाहाका अनुसार रु १७ लाख नगदसहित सयौँ क्विन्टल खाद्य सामग्री काठमाडौँ पठाइएको छ । रासस















प्रतिक्रिया