३ कार्तिक २०८३, मंगलबार

सशस्त्र प्रहरीमा बढुवाको मापदण्ड फेरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF Nepalकाठमाडौं, १० जेठ । सशस्त्र प्रहरी बलको नियमावली संशोधनको अन्तिम चरणमा पुगेको छ ।

संशोधनको मस्यौदामा अर्थ र कानुन मन्त्रालयले स्वीकृती दिएपछि गृह मन्त्रालयले नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नयाँ नियमावलीको मस्यौदामा २४ वटा महत्वपूर्ण संशोधन छन् ।

नेपाल प्रहरीमा जस्तै बढुवामा चित्त नबुझे उजुरी गर्न सकिने प्रावधान समेत राखिएको छ । बढुवाको मापदण्ड पनि फेरिएको छ ।