काठमाडौँ, ९ जेठ । गत वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पबाट ८ हजार ६५० जनाको मृत्यु भएको छ ।
शनिवार विहान १० बजेसम्मको तथ्याङ्क अनुसार भूकम्पमा परी २२ हजार ४० जना घाइते भएका छन् । भूकम्पबाट काठमाडौं उपत्यकामा १७३०, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चलमा ६ हजार ४ सय ८, पश्चिमाञ्चलमा ४ सय ५२ र मध्य पश्चिममा २ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको
भूकम्पमा ज्यान गुमाएका मध्ये ८ हजार ६१२ जनाको शवलाई पहिचान गरी परिवारको जिम्मा लगाइएको छ ।












प्रतिक्रिया