२९ आश्विन २०८३, बिहिबार

एएफसी यू–१४ फुटबलमा नेपाल विजयी, पाकिस्तान १ गोलले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football_super_finalकाठमाडौं, ८ वैशाख । ताजकिस्तानमा सुरु भएको एएफसी यू-१४ फुटबल प्रतियोगितामा नेपालले पाकिस्तानलाई पराजित गर्दै पहिलो विजयी हात पारेको छ ।

शुक्रबार ताजकिस्तानको दुसाम्बेमा भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले पराजित गरेकागर्दै विजयी यात्राको सुरुवात गरेको हो । नेपालको जितमा रेजिन सुब्बाले ३८ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

अर्को खेलमा सोमबार नेपाल अफगानिस्तानसँग भिड्ने छ ।