१५ कार्तिक २०८३, आइतबार

भूकम्प प्रभावित क्षेत्रमा सेना परिचालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-sena

काठमाडौं, ६ जेठ । राष्ट्रपति डा रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा आगामी असार मसान्तसम्म नेपाली सेना प्रयोग र परिचालन गर्ने स्वीकृति दिनुभएको छ ।

राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ को उपधारा (३) बमोजिम २०७२ साल वैशाख १२ गते शनिबारदेखि प्राकृतिक विपत्ति परेकाले नेपाली सेना परिचालन हुँदै आएकामा असार मसान्तसम्म त्यसलाई निरन्तरता दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिबाट अनुमोदन भएपछि असार मसान्तसम्मका लागि भूकम्प प्रभावित क्षेत्रमा सेना परिचालन गरिएको हो ।