१५ कार्तिक २०८३, आइतबार

राजधानीमै केन्द्रबिन्दू बनाएर भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa

काठमाडौ, ६ जेठ । गत वैशाख १२ गतेको भूकम्पपछि निरन्तर भूकम्प आउने क्रम जारी रहेका बेला बुधबार दिउँसो नेपालमा अर्काे भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं, ललितपुर र मकवानपुरको सीमानालाई केन्द्रविन्दु बनाएर दिउँसो २ बजेर ४७ मिनेटमा बुधबार दिउँसो ४ दशमलव ४ रेक्टर स्केलको भूकम्पको कडा धक्का महसुस भएको हो ।

भुकम्पको काठमाडौंमा पनि धक्का कडा महसुस गरिएको छ । भूकम्पको कडा धक्का महसुस भएपछि काठमाडौंमा स्थानीयहरु घर छाडेर खुला चौरमा गएका छन् ।