काठमाडौं, ५ जेठ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पिता मङ्गलकुमार उपाध्यायको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।
उपाध्यायको ९९ वर्षको उमेरमा कोटेश्वरस्थित निवासमा आज बिहान ७ बजे निधन भएको थियो । उपाध्यायको अन्तेष्टि यसरी गरियो । हेर्नुस तस्वीरहरु :




















प्रतिक्रिया