२९ आश्विन २०८३, बिहिबार

यस्तो छ मख्खन चोर श्रीकृष्णको लीला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sri-krishna

काठमाडौं । अर्जुन श्रीकृष्णसँग भन्दथे कि मेरो मन एकदमै चंचल छ । यसलाई आफ्नो नियन्त्रणमा राख्न के गरु ? भगवान भन्दथे, अभ्यास र वैराग्यको प्रयोगबाटै मनलाई नियन्त्रणमा राख्न सकिन्छ ।

मनमा राग हुन्छ जसकारण मन चंचल हुन्छ । गोपिनीहरु अफ्नो मनलाई श्रीकृष्णबाट बचाउने प्रयास गर्छन् । श्रीकृष्ण सहयोगीका साथ गएर गोपिनीहरुका घरबाट मख्खन चोरी गर्दथे ।

श्रीकृष्णको गुनासो गर्न आएकी गोपिनीहरुलाई उनकी आमा यशोदा भन्दथिन, तिमीहरु किन ध्यान राख्दैनौं । तिमीहरु अध्यारो ठाउँमा लुकाएर मक्खन राख जसकारण मेरो छोरालाई थाहा हुने छैन् ।

गोपिनीहरु भन्दथे-‘तपाईको छोरा जहाँ जान्छ त्यहाँ आफै उज्यालो हुन्छ । उनीसँग आजसम्म हामीले केही लुकाउन सकेका छैनौ । उनबाट मख्खनलाई कसरी बचाउने ?

भगवान भन्दथे, मेरो काम अप्ठेरोहरुलाई समाधान गर्नु हो । मेरो प्रिय वैष्णव, भक्त, मोहको लिलाबाट संसारको कुनै न कुनै रुपमा अप्ठेरोका साथै बन्धक पनि बनेको छ ।

मेरा भक्तजनलाई छुटकारा दिनु मेरो काम हो । दुहुनो गाईलाई दुहुने भगवान श्रीकृष्ण नै हुन् । अर्जुन जस्ता भक्त, उनी वस्तु–भाउ हुन् र जसले दुहुने काम गर्छ त्यो दूध गीता रूपी दूध हो ।

एक गोपीनी भन्छिन्-‘म सुतेको बेला केटाहरु ल्याएर श्रीकृष्णले सिटी सेल्दै सबैलाई व्युझाउथे । सुत्न नपाएपछि गोपिनीहरु रुन थाल्छन् । त्यो बेला श्रीकृष्ण हास्ने गर्थे ।

भगवान भन्दथे मैया, गोपिनीहरु सत्य बोल्दथे । सबैभन्दा पहिले म उनीहरुलाई कराएर व्युझाउथे । त्यती गर्दापनि नव्युझिएपछि गोपीनीहरुलाई हल्लाएर भएपनि व्युझाउथे ।

विहान हुन्थ्यो । त्यती बेला पनि गोपीनीहरु नव्युझिएपछि उनीहरुको कपडा लगेर भाग्थे । म्टका फुटाउने लिला वा रुखमा गएर बाध्ने । श्रीकृष्णको अन्य कुनै पनि क्रियाकलापमा मानव जीवनका लागि नयाँ नयाँ सन्देश लुकेको पण्डितहरु बताउँछन् । एजेन्सीको सहयोगमा

krishna-arjun