१५ कार्तिक २०८३, आइतबार

काठमाडौंमा भूकम्पको अर्काे झड्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampa

काठमाडौं, ५ जेठ । भूकम्पको धक्का निरन्तर महसुस भइरहेको बेला काठमाडौंमा अर्काे धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर मंगलबार ११ बजेर २९ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प कम्पन भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ । गत वैशाख १२ गतेको महाभूकम्पपछि सिन्धुपाल्चोकमा सयौं कम्पन भएका छन् । भूकम्पबाट सबैभन्दा बढी क्षति पनि सिन्धुपाल्चोक मै भएको छ ।

स साना भूकम्पले कुनै क्षति नगर्ने भएकाले नआत्तिन भूकम्पविद्हरुले आग्रह समेत गरेका छन् ।