५ कार्तिक २०८३, बिहिबार

भूकम्पपछि दोलखामा पहिरो खस्दा ढुङ्गा लागेर एकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charikot-dolakhaचरिकोट (दोलखा), ३ जेठ । पहिरोपछि भीरबाट खसेको ढुङ्गा लागेर दोलखामा आज एक जनाको मृत्यु भएको छ ।

कालिञ्चोक गाविस–७ का २५ वर्षीय भीमबहादुर तामाङको चांैरी गाई चराउन गएका बेला आज दिउँसो खोपाचाँगु भन्ने ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक सन्तकुमार लामाले जानकारी दिनुभयो ।

हालैको भूकम्पपछि जिल्लाका अधिकांश भागमा सुख्खा पहिरो जाने क्रम कायमै रहेको छ । रासस