काठमाडौँ, ३ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपाल र काँग्रेस सभासद् दीपक कुँइकेलबीच झण्डै हात हालाहालको अबस्था सिर्जना भएको छ ।
काठमाडौँ क्षेत्र नम्बर २ मा भूकम्पबाट भएको क्षतिको अनगुमनमा हिँडेका नेपाल र कुँइकेलबीच सार्वजनिकस्थलमै हात हालाहालको अवस्था सिर्जना भएको हो ।
दीपक कुँइकेल गालीगलौजको शैलीमा उत्रिएपछि माधव नेपाल पो कम ? उनी पनि यसरी जंगिए, हेर्नुस रोमाञ्चक भिडियो:












प्रतिक्रिया