३० आश्विन २०८३, शुक्रबार

कसले तोड्यो पूनम पाण्डेको मन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poonam-pandey-5

मुम्बई । उत्तेजक तस्वीर सार्वजनिक गर्दै चर्चामा आइरहने भारतीय नायिका पूनम पाण्डेको मन टुटेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनको मन सलमान खानको ‘हिट एण्ड रन’ मुद्दाले टुटाएको हो ।

सलमानलाई पाँच वर्षको जेल सजायँ सुनाएपछि उनले आफ्नो मनलाई थाम्नै सकिनन् । सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा टुटेको मन झल्किने तस्वीर सार्वजनिक गर्दै सलमानको फैसलाले आफ्नो मन टुटेर छिया छिया भएको बताएकी छिन् ।

हेर्नुस उनले सार्वजनिक गरेका तस्वीरहरु :

poonam pandey 5 poonam pandey 7 poonam pandey poonam-pandey-5