२९ आश्विन २०८३, बिहिबार

महानायक राजेश हमालले एक करोड राहत संकलन गरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajesh-hamalकाठमाडौं । भूकम्प पीडितका लागि महानायक राजेश हमालले नेदरल्याण्डमा १ करोड रुपैयाँ राहत रकम संकलन गरेका छन् ।

उनले त्यहाँ हालसम्म एक करोड राहत संकलन संकलन भएको जानकारी दिएका छन् । यो रकमलाई विभिन्न फाउन्डेशनको मार्फत नेपालका भूकम्प प्रभावित क्षेत्र र त्यहाँका बासिन्दामाझ पुर्‍याइने हमालको भनाई छ ।

उनले फेसबुकमा यो कुराको जानकारी गराउँदै आउँदो बिहिबार नेपाल फर्कने बताएका छन् ।