३० आश्विन २०८३, शुक्रबार

रिटा ओराको नाङ्गो तस्वीर सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rita-ora-singerकाठमाडौं । अमेरिकी गायिका रिटा ओराले आफ्नो नाङ्गो तस्वीर इन्टरनेटमा हालेर सार्वजनिक गरेकी छिन् । उनले शुक्रबार नाङ्गो तस्वीर राखिने वेबसाइट इंस्टाग्राम आफ्नो फोटो हालेर सार्वजनिक गरेकी हुन् ।

वेबसाइट ‘एसशोबिज डट कम’का अनुसार ओरा तस्वीरमा बिना कपडा एउटा कुर्सी बसिरहेकी अवस्थामा देखिएकी छिन् । फोटो सार्वजनिक गर्दै उनले आफूलाई नाङ्गो हुँदा आनन्द महसुस हुने बताएकी छिन् । एजेन्सी

rita-ora-singer