२९ आश्विन २०८३, बिहिबार

धुर्मस र सुन्तलीले १६ लाख पचास हजार रुपैयाँ भूकम्प पीडितलाई दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhrmus-suntaliकाठमाडौं । हास्य कलाकार सिताराम कट्टेल(धुर्मुस) र उनकी श्रीमती कुन्जना घिमिरे (सुन्तली) ले अमेरिकामा रहि विभिन्न कार्यक्रमबााट उठेको रकम एवं नेपाल सरकारको सरसफाई दुतका रुपमा उठेको रकम१६ लाख पचास हजार रुपैयाँ भूकम्प पीडितहरुलाई राहत स्वरुप उपलव्ध गराउने भएका छन् ।

हास्यकलाकार सिताराम कट्टेल र उनकी श्रीमती कुन्जना घिमिरेको साथमा चर्चित गायक प्रमोद खरेल, पशुपति शर्मा एवं संगिता थापामगर अहिले अमेरिकामा रहेका छन् ।