काठमाडौं । महानायक राजेश हमालले नेदरल्याण्डमा सहयोग राशी जुटाएको बताएका छन् । उनले त्यहाँ दिनभरमा ९० लाख नेपाली रुपैयाँ संकलन भएको जानकारी दिएका छन् ।
यो रकमलाई विभिन्न फाउन्डेशनको मार्फत नेपालका भूकम्प प्रभावित क्षेत्र र त्यहाँका बासिन्दामाझ पुर्याइने हमालको भनाई छ । उनले फेसबुकमा यो कुराको जानकारी गराउँदै आउँदो बिहिबार नेपाल फर्कने बताएका छन् ।















प्रतिक्रिया