३० आश्विन २०८३, शुक्रबार

भरहराको भग्नावशेषबाट ५० वटा शव निकालियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dharahara-death4

काठमाडौँ १८ वैशाख । शनिबार गएको भूकम्पले पूर्णरुपमा ध्वस्त भएको धरहराको भग्नावशेषबाट आजसम्म ५० वटा शव निकालिएकोे छ ।

क्षतिग्रसत भीमसेनस्तम्भ वरपर दुर्गन्ध फैलन नदिन काठमाडौँ महानगरपालिका तथा स्थानीय युवा क्लबले फिनेल छर्केका छन् ।

भग्नावशेष हटाउन नेपाल प्रहरी र महानगरपालिकाका पाँच टिपर, तीन डोजर र स्काभेटरले परिचालन गरेका तथा उक्त क्षेत्रको सुरक्षामा ६० प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक वेद विष्टले बताउनुभयो । रासस