२८ आश्विन २०८३, बुधबार

भूकम्प जाँदाजाँदै यसरी ढलेको थियो वसन्तुपर क्षेत्र, हेर्नुस् लाइभ भिडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Earthquake_Basantapur_Durbar

काठमाडौँ, १५ वैशाख । शनिबार काठमाडौँमा गएको महाभूकम्पले हजारौँको ज्यान लिइसकेको छ । बाँचेकाहरु पनि शोक र पीडामा छन् ।

नेपाल घुम्न आएका एकजना पर्यटकले भूकम्प गइरहेको बेलाको लाइभ भिडियो खिचेका छन् । काठमाडौँको बसन्तपुर क्षेत्रबाट लिइएको भिडियो यतिबेला विदेशी मिडियामा निकै चर्चित बनेको छ । हेर्नुस् यो भिडियोः

https://www.youtube.com/watch?v=z7Ebe9A2oOg