१४ कार्तिक २०८३, शनिबार

भूकम्पमा मृत्यु हुनेको सङ्ख्या चार हजार २६६ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dead bodies of small childrens were recoveredकाठमाडौँ, १५ वैशाख । भूकम्पमा परी हालसम्म देशभर चार हजार २६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट हालसम्म सात हजार ५९८ जना घाइते भएका छन् ।

उपत्यकाको काठमाडौँमा एक हजार २९, भक्तपुरमा २४१ र ललितपुरमा १५७ जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा एक हजार १७६ र गोरखामा २२३ जनाको मृत्यु भएको छ । रासस