३० आश्विन २०८३, शुक्रबार

धरहराको टुप्पामा रहेका तीन जना कसरी बाँचे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharahara

– विश्वास खड्काथोकी

 काठमाडौंमा भुकम्पको कम्पन सुरु भएको पाँच सेकेण्डमै धराहरा ढलेको थियो । भुकम्पको ठूलो कम्पन भने दुई मिनेटभन्दा बढी समयसम्म महसुस गरिएको थियो । भुकम्पले धराहरा पूर्ण रुपमा ध्वस्त बनेको छ ।

अचम्मको कुरा त के छ भने धराहराको टुप्पामा रहेका तीन जना बाँच्न सफल भए ।