३० आश्विन २०८३, शुक्रबार

९० साल फर्कियोः देशैभर भुकम्पको धक्का महसुस, यस्तो देखियो काठमाडौं (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prem-
आज मध्यान्ह यता देशै भर भुकम्पको ठूलो झट्का महसुस गरिएको छ । भुकम्प ७.८ रेक्टर स्केलको भएको जनाइएको छ ।
भुकम्पको केन्द्र विन्दु लमजुङबाट ३५ किमी पुर्व रहेको बताइएको छ। नेपालीहरुले ९० फर्किएको अनुभव गरेका छन् ।
भुकम्पले देशै भर ठूलो क्षति गरेको महसुस गरिएको छ । भुकम्पले काठमाडौंको धराहरा ढलेको खवर प्राप्त भएको छ । थप विवरण आउन बाँकी रहेको छ ।