२९ आश्विन २०८३, बिहिबार

राम कपुरले सन्नीको सेक्सी साडी खोलेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-hotमुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनको चलचित्र ‘कुछ कुछ लोचा है’ को ‘जाने दो ना, आओ ना’ बोलको गीत रिलीज भएको छ । यो गीतमा सन्नी सेक्सी साड़ी लगाएर डान्स गर्दै गरेको देखिएकी छिन् ।

देवांग ढ़ोलकियाको निर्देशनमा बनेको चलचित्रमा सन्नी बिकनी गर्लका रुपमा देखिएकी छिन् । साथै दुबैले धेरै बोल्ड सीन पनि दिएका छन् । रामकपूर विवाहित पुरुष हुन् । तर उनको मन सन्नीतिर पल्किएपछि उनले सेक्सी साडी उतार्न लागिपरेका छन् ।

चलचित्र मे ८ मा प्रदर्शन हुँदैछ । राम कपुरले सन्नीको साडी तान्दा उनी झनै सेक्सी देखिएकी छिन् । राम कपुरको स्पर्शले सन्नी निकै उत्तेजित पनि बनेकी छिन् । एजेन्सी