२८ आश्विन २०८३, बुधबार

दिदीसँग माईत आएका भिनाजुले साली ताकेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rappedकाठमाडौं । दिदीसँग माईत आएका भिनाजुले एक युवतीलाई आफ्नो यौन उत्तेजनाको सिकार बनाएका छन् । श्रीमतीसँगै सासुससुरालाई भेट्न आएका ४२ वर्षीय पुरुषले सालीको जवानी देखेर उत्तेजना थाम्न नसकेपछि आफ्नो यौन सिकार बनाएका हुन् ।

गत सोमबार बेलुका श्रीमतीसँगै माईत पुगेका हरिविन्द्र सिंहले २२ वर्षीय साली सुतिरहेको कोठामा पसेर यौन उत्तेजनाको सिकार बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले शालीको मुख बन्द गरेर जबरजस्ती शारीरिक सम्पर्क बनाएका थिए । जोर जबरजस्तीमा शाली चिच्याएपछि उनी भागेका थिए । चिच्याएको आवाज सुनेपछि छिमेकीहरुले प्रहरीमा खबर गरेका थिए । यो घटना भारतको लुधियानाको हो ।

माईतीको खेतैखेतबाट भागिरहेका ति पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानका लागि प्रहरीले उनलाई हिरासतमा राखेको छ । सालीमाथि दुष्कर्म गरेपछि उनकी श्रीमतीले समेत आजिवन कारावास सजायको माग गरेकी छिन् । एजेन्सी