२९ आश्विन २०८३, बिहिबार

बुढेसकालमा करिष्मालाई उत्तेजक जवानीले सताएपछि…(फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karishma-1काठमाडौं । करिष्मा मानन्धर जमानाकी टप हिरोइन हुन् । अहिलेपनि उनको त्यो जोशमा कमी छैन् । जमानामा चलचित्रमा उनको जोडी थिए अहिलेका महानायक राजेश हमाल । यि दुबैको जोडीलाई दर्शकले खुबै मन पराएका थिए ।

तर अहिले यि दुबै जना आ-आफ्नो जिन्दगीमा छन् । राजेश हमाल ५० वर्ष कटिसकेका छन्, भने करिष्माको उमेर पनि त्यती नै पुग्दैछ । तर, करिष्मा जती उमेर बढ्दै गयो, उनको जवानी त्यती नै उत्तेजक हुन थालेको छ । पछिल्लो समय बढेको उनको वक्षस्थल र टाटु देखाउने कलाले उनको जवानी उत्तेजक भएको हो ।

karismaकाठमाडौंमा एक फिटनेस सेन्टरको उद्घाटनमा पुगेकी करिष्माको बुढेसकालमा वक्षस्थल बढेको देखियो । कार्यक्रममा उपस्थित सबैको ध्यान उनको वक्षस्थलमा तानियो । कारण सबैले देख्नेगरि आफ्नो टाटु र वक्षस्थल देखाइन् ।

केक काट्ने बेला करिष्माको बक्षस्थलका भित्री भाग सबै देखिए । जसका कारण त्यहाँ उपस्थित सबै दर्शक उत्तेजित भए । कपडा छेक्न खोजेपनि नछेकीएपछि करिष्मा लाजले भुतुक्क भइन् ।