काठमाडौं । सुन्दर जिउडाल भएकी हट मोडल तिर्सना बुढाथोकी आजभोली निकै चर्चामा छिन् । नेपाली मोडलिङ्ग बजारमा नाम दाम कमाउने लाइनमा रहेकी मोडल उत्तेजक र निकै ‘सेक्सी’ मोडल हुन् ।
केही म्यूजिक भिडियोमा अभिनयसमेत गर्न भ्याएकी तिर्सना बुढाथोकीले आफ्नो फेसबुकमा नग्न तस्वीर पोस्ट गरेर सबैको ध्यान तान्न खोजेको प्रस्ट देखिन्छ ।
आफ्नो करियर बनाउन जस्तोसुकै कदम पनि गर्न पछि नपर्ने मोडल तिर्सना यतिबेला भने सामाजिक सञ्जाल फेसबुकबाट चर्चामा आएकी हुन् । उनले फेसबुक नाङ्गो फोटो राखेर ‘मलाई सानो तिनो कुराले केही फरक पर्दैन, म तिर्सना नै हो’ भनेर लेखेकी पनि छन् ।
फोटो र उनले लेखेका शब्दले उनको नाम तिर्सना भएपनि जवानीको तिर्सना पनि पूरा नभएको अर्थ लाग्ने गर्छ । केही दिन अगाडी उनले आफ्नो तिर्सना मेटाउने कोही नभएको बताएकी थिईन् ।
तिर्सनाले यसअघि पनि विभिन्न उत्तेजक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकी थिइन् । हलिउड, बलिउडमा जस्तै निर्धक्क हट र सेक्सी पोज दिन तिर्सना कत्तिपनि हिच्किचाउँदैनन् ।















प्रतिक्रिया