२९ आश्विन २०८३, बिहिबार

बलिउड स्टार अभिनेत्री कट्रिना कैफ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katrina-kaif

मुम्बई । बलिउडकी सुपरस्टार अभिनेत्री कट्रिना कैफ घाइते भएकी छिन् । अभिषेक कपुरको चलचित्र ‘फितुर’को शुटिङका क्रममा अभिनेत्री कट्रिना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएाक छन् ।

चलचित्रमा घोढा चढ्नुपर्ने दृश्य खिच्दा लडेर कट्रिना घाइते भएकी हुन् । उनलाई धेरै चोट भने लागेको छैन् । घोडा चढ्न उनलाई पहिले सिकाइएको थिएन् । जसका कारण उनी दुर्घटनामा परेकी हुन् ।

घाइते कट्रिना केही बेर घोडासँगै झुण्डिएकी थिईन् । प्राथमिक उपचारपछि केही बेर आराम गरेर पुनः शुटिङमा फर्किएको जनाइएको छ । एजेन्सी