२८ आश्विन २०८३, बुधबार

युवतीले महिलासँग समलिङ्गी विवाह गरिन् !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Two women kiss each other during the International Day Against Homophobia in a massive kissing protest at the bus terminal station in Mexico City on May 17, 2013, against the intimidation two homosexual women suffered from police in that station when they were kissing past May 13. AFP PHOTO/OMAR TORRES        (Photo credit should read OMAR TORRES/AFP/Getty Images)

काठमाडौं । पुरुष र महिलाबीच विवाह हुने त हाम्रो समाजको प्रचलनै हो । वंश परम्परा कायम राख्न, पृथ्वीमा चल्दै आएको चलनलाई जोगाउन महिला र पुरुषबीच विवाह हुने गर्दछ । जसले सन्तान जन्माउने महत्वपूर्ण कार्य गर्छ ।

तर, यहाँ एक युवतीले महिलासँग विवाह गरेकी छिन् । पुरुषप्रति घृणा लागेको भन्दै ति युवतीले महिलासँग समलिङ्गी विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Marriage-womenयुवतीसँग विवाह गर्न तयार हुने महिला लोग्नेले छाडेकी महिला हुन् । १९ वर्षीय युवती सपनाले २५ वर्षीय महिला नन्हीसँग समलिङ्गी विवाह गरेकी हुन् ।

उनीहरुबीच डेढ वर्षदेखि विवाह गर्ने योजना रहेको समेत खुलासा भएको छ । त्यो बीचमा उनीहरु दुबै आफै आफै बीच शारीरिक सम्पर्क समेत राख्दै आएका थिए । पुरुषको भन्दा पनि महिला महिला बीच यौन सम्पर्क राख्दा सुखःद हुने उनीहरुको बुझाई छ ।

लोग्नेले छाडेकी नन्ही चिया पसल व्यापारी हुन् । उनी लोग्ने मान्छे जस्तै देखिन्छिन् । यस्तो समलिङ्गी विवाह गरेपछि उनीहरुविरुद्ध प्रहरीमा उजुरी समेत परेको छ । भारतको कानुन अनुसार समलिङ्गी विवाह गर्न पाइँदैन् । यो भारतको कासगञ्ज घटना हो । एजेन्सी