२ कार्तिक २०८३, सोमबार

उत्तीर्ण भएका मध्ये ७५ प्रतिशत मात्रै कोरिया जान पाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koriya EPS Nepalकाठमाडौं, ६ वैशाख । दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा उर्त्तीण गर्नेमध्ये ७५ प्रतिशतले मात्रै कोरिया प्रवेश पाएका छन् ।

सउलस्थित नेपाली दूतावासका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) लागू भएयता भाषा उर्त्तीण गर्ने २५ प्रतिशत कोरिया जान नपाएका हुन् । भाषा परीक्षा उर्त्तीण गर्दैमा कोरिया जान पाइँदैन् ।

कोरियाले ईपीएसमार्फत लिने कामदारका लागि नेपालमा ५ पटक भाषा परीक्षा गरिसक्यो भने आगामी जेठ अन्तिममा छैटौं परीक्षा लिने तयारी रहेको कारोबार दैनिकले छापेको छ ।