काठमाडौं । यो कलियुगमा नाता-गोता, नैतिकता भन्ने कुरा हाम्रो समाजले विर्सिदै गएको छ । पछिल्ला घटनाअनुसार नाता गोता सम्बन्ध र नैतिकता विर्सेर जस्तोसुकै अपराध गर्न मानव प्राणी तयार हुन थालेको छ ।
तेत्रा युगमा सीतालाई हरेर लगेका रावणले उनको इच्छा विपरित उनलाई हेर्न सम्म पनि हेरेन् । त्यो नैतिका अहिले हराएको हो । भर्खरै मात्र एक शिक्षिकाले आफ्नै विद्यार्थीसँग शारीरिक सम्पर्क राखेकी छिन् ।
विद्यालयबाट विदा भइसकेपछि घर गइरहेको छात्रलाई आफु सवार कार सँगै जाउ, म घर पुर्याइदिन्छु भन्दै शिक्षकाले एकान्त ठाउँमा विद्यार्थीसँग शारीरिक सम्पर्क राखेकी हुन् ।
उनले कारको पछाडी सिटमा लगेर पहिले छात्रलाई किस गरेको र त्यसपछि छात्रलाई आफ्नो स्तनको ब्रा खोल्न लगाएकी थिईन् । त्यसपछि छात्रलाई केही हुँदैन् राम्रो काम हो भन्दै शारीरिक सम्पर्क बनाएको जनाइएको छ ।
आफ्नै छात्रसँग शारीरिक सम्पर्क गरिरहेको बेला एक महिलाले देखेपछि यो घटना बाहिर आएको हो । ति महिलाले यस्तो गरेको देखेपछि प्रहरीलाई खबर गरेकी थिईन् । प्रहरीले शिक्षिकालाई पक्राउ गरेपछि सबै कुरा खोलेकी हुन् । यो घटना अमेरिकाको टक्सासको हो ।
२४ वर्षीय शिक्षिका कैटलिन ग्रेनार्डोले ११ वर्षीय छात्रसँग यस्तो हर्कत गरेकी हुन् । उनले यसअघि पनि १५ वर्षीय छात्रालाई आफ्नो घरमा होमवर्क गर्न बोलाएर शारीरिक सम्पर्क राखेकी थिईन् । एजेन्सी














प्रतिक्रिया