२९ आश्विन २०८३, बिहिबार

सन्नीले रक्सी पिएर डिस्कोमा डान्स गरेपछि… (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leela-2

मुम्बई । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले मदिरा सेवन गरेर डान्स गर्दा बलिउडमा हंगामा मच्चिएको छ । उनको डान्स देखेर दर्शकको होसै उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई राम कपुरले रक्सी पिलाएको र त्यसपछि डान्स गर्दा हंगामा मच्चिएको हो । राम कपुर टेलिभिजन स्टार हुन् । यो कुरा सन्नी र रामको नयाँ फिल्म ′कुछ कुछ लोचा है′ को हो ।

जसको पहिलो गीत ′पानी वाला डांस′मा पनि सन्नीले आफ्नो जवानीको प्यास रामसँग मेटाएकी थिईन् । र यो दोस्रो गीत ′दारू पीके डांस′मा पनि रामले सन्नीसँगै डान्स गरेर जवानीको प्यास मेटाउने प्रयास गरेका छन् ।

जसमा सन्नी देसी लुक्समा झुम्का लगाएर डान्स गर्दै गरेको देखिएको छ । उनको यो चलचित्र यसैवर्षभित्र प्रदर्शनमा आउँदैछ । हाल प्रदर्शनमा रहेको चलचित्र एक पहेली लिलाले पनि फिल्मी बजारमा धमाका मच्चाएको छ । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

sunny-leone10