३० आश्विन २०८३, शुक्रबार

कालले चुँडेर लग्यो थापालाई, ढल्यो एउटा इतिहास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surya_bahadur_thapa_death

पूर्वप्रधानमन्त्री एवं पाका नेता सूर्यबहादुर थापाको निधनले नेपाली राजनीतिको एउटा युगको अन्त्य भएको छ । 

जीवनको अन्तिम समयसम्म पनि राजनीतिमा सक्रिय रहेका थापा खरो स्वभावका पाका नेताका रुपमा चिनिनुहुन्थ्यो । उहाँ धेरैपटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्नुहुन्छ । पटकपटक गरी ५ पटक प्रधानमन्त्री बन्नुभएका थापा राजा महेन्द्र, राजा बीरेन्द्र र राजा ज्ञानेन्द्र गरी तीन राजाको शासनकाल भोग्ने नेपालका एक्ला प्रधानमन्त्री हुनुहुन्छ ।